logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाबुछोराको हत्या


अंकुरण खबर
676
Shares

सिरहामा बाबुछोराको हत्या भएको छ ।

सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको शनिबार हत्या भएको हो ।

सिरहा प्रहरीका अनुसार बाबुछोराको राति सुतेकै अबस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ ।

प्रहरीले घनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ ।