logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओखलढुंगामा १९ वार्षिय किशोरी बलात्कृत,अचेत अवस्थामा फेला


अंकुरण खबर
2.574K
Shares

ओखलढुंगामा १९ वार्षिय किशोरि बलात्कृत भएकि छिन् ।

आईतबार ओखलढुंगाको मानेभञ्ज्याङ ५ मा १९ वार्षिय किशोरीलाई अज्ञात समुहले बलात्कार गरि अचेत अवस्थामा जङ्गलमा फालेको भेटिएको हो। काङ्ग्रेस नेता तथा पुर्व साम्सद रामहरि खतिवडाका अनुसार बलात्कृत युवतिको ओखलढुंगा मिसन अस्पतालमा उपचार संभव नभएकोले थप उपचारको लागि काठमान्डौको महारजगञ्ज शिक्षण अस्पतालमा ल्याईएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र दोषीको नजिक पुगेको प्रहरीले जनाएको छ।