चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन्
१ लाख ६ हजार ७३९मत गणना हुँदा रेनुले ४२ हजार ९ सय २८ मत प्राप्त गरी एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ९ हजार ७ सय १४ मतले अगाडि छिन् ।
सुवेदीले ३३ हजार २ सय १४ मत पाएका छन् ।