logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा कांग्रेस ठूलो पार्टी बन्न सफल


अंकुरण खबर
1.066K
Shares

गण्डकीका ८५ स्थानीय तहमध्ये सोमबार बिहानसम्म ८४ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

२०७४ को निर्वाचनमा ४४ पालिका जितेर ठूलो बनेको कांग्रेस यसपटक भने ३६ मा झरेर पनि ठूलो बन्न सकेको हो ।

सार्वजनिक नतिजाअनुसार कांग्रेसले २१ अध्यक्ष र १५ मेयरमा जित हासिल गरेको छ ।