logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

राष्ट्रपति संसद भवनमा


अंकुरण खबर
598
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद भवनमा पुगेकी छन् । आगामी आर्थिक वर्ष २०७९÷०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी नयाँबानेश्वरस्थित संसद भवनमा पुगेकी हुन् ।

संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।