logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीको गृहजिल्लामा मेडिकल कलेज सञ्चालन गरिने


अंकुरण खबर
2.366K
Shares

सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल सञ्चालन गरिने भएको छ ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।