logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बिदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन पाउने


अंकुरण खबर
1.222K
Shares

बिदेशमा रहेका नेपालीले निर्वाचनमा सहभागी हुन पाउने भएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सम्बोधन गर्दै विशेष प्रविधि प्रणालीको व्यवस्था गरि बिदेशबाटै भोट हाल्न पाउने व्यवस्था मिलाउने बताएकी हुन् ।