लोकसेवा आयोगले विभिन्न सूचनाहरू सार्वजनिक गरेको छ ।
लोकसेवा आयोगले बुधवार लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ता तथा सिफारिससम्मका सूचनाहरू आयोगले सार्वजनिक गरेको हो ।
आयोगले न्याय सेवा तर्फ उपसचिव वा सो सरहको गत जेठ ३ गते भएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
लिखित परीक्षाको नतिजा तथा अन्तर्वार्ताको सूचनाहरू आयोगले प्रकाशित गरेको छ ।