logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीले आज संसदमा सम्बोधन गर्दै


अंकुरण खबर
1.573K
Shares

१० महिनापछि एमाले अध्यक्ष ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् ।

स्थानीयत तह निर्वाचनको परिणाम एमालेको अपेक्षा विपरित आएपछि विनाशर्त संसद अवरोध हटाएको छ।

आफूले निष्कासन गरेका १४ जना सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले कारवाही नगरेको आरोप लगाउँदै गत भदौ २३ देखि एमालेले संसद अवरोध गर्दै आएको थियो ।

संसद बैठक अहिले ११ बजे संसद भवन बानेश्वरमा बस्दैछ ।