logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल धितोपत्र बोर्डद्वारा स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनको आइपीओ स्वीकृत


अंकुरण खबर
2.652K
Shares

नेपाल धितोपत्र बोर्डले स्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको प्रस्तावित आइपीओ निष्कासनलाई स्वीकृत गरेको छ ।

कम्पनीले अब २५% सेयर अर्थात् ३९ लाख ८२ हजार ५०० इक्विटी सेयर प्रति मूल्य १०० रुपैयाँमा जारी गर्नेछ। आइपीओपछि कम्पनीको चुक्ता पुँजी १.५९ अर्ब रुपैयाँ हुने छ। आईपीओपछि प्रवर्द्धक र सर्वसाधारणको शेयर ७५%–२५% अनुपात हुनेछ ।

जलविद्युत कम्पनीले पूँजी जुटाउन ३९.८२ करोड रुपैँया बराबरको आईपीओ निकाल्ने प्रस्ताव गरेको थियो । त्यसपछि नियामकले जेठ ११ गते आइपीओ निश्कासन स्वीकृत गरेको हो ।