logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा बस दुर्घटना


अंकुरण खबर
663
Shares

सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ ।

सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।