logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चको फैसालाविरुद्ध सडक प्रदर्शन (फोटोफिचर)


अंकुरण खबर
442
Shares

निजगढको जंगल माँसेर नयाँ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतले आदेश दिएपछि विरोधस्वरुप सडकमा उत्रिएका सर्वसाधारण । काठमाडौंमा रहेका निजगढबासीले अदालतले विकास विरोधी फैसला गरेको भन्दै शनिवार माइतीघरमा आन्दोलन गरेका हुन् । उनीहरुले फैसला फिर्ता लिन समेत माग गरेका छन् ।

Avatar 

Avatar 

Avatar 

Avatar 

Avatar 

Avatar 

Avatar 

Avatar