logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तारा एयरको विमान थासाङ–२ मा फेला


अंकुरण खबर
1.56K
Shares

बेपत्ता तारा एयरको विमान दुर्घटना भएको स्थल फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।

‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने ।  हिजो पोखरादेखि जोमसोमका लागि उक्त विमान उडेको थियो ।