logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारी कर्मचारीले तलबसहित महंगी भत्ता पाउने


अंकुरण खबर
546
Shares

सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा निजामती कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गरेको छ ।

सरकारी कर्मचारीहरुको तलब तीन हजारदेखि १० हजार रुपैयाँसम्म बढेको छ ।

सरकारी कर्मचारीले तलबसहित महंगी भत्ता बापत एकमुष्ट २ हजार रुपैयाँ मासिक भत्ता पाउने छन् ।

निजामती कर्मचारीले साउन १ देखि सोही आधारमा तलब पाउनेछन् ।