logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

निर्वाचनकाे समीक्षा गर्दै सत्ता गठबन्धन


अंकुरण खबर
949
Shares

सत्ता गठबन्धनको बैठक आज  बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

३० वैशाखमा भएको निर्वाचन परिणाम २ स्थानीय तहबाहेकका आइसकेपछि गठबन्धनको बैठक बस्ने भएको हो ।  गठबन्धन दलहरूबीच निर्वाचनमा भएकोतालमेललाई लिएर गठबन्धनकै केही दल असन्तुष्ट छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र जनमोर्चा असन्तुष्ट रहेका हुन् ।