logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक मंगलबार पनि बस्दै


अंकुरण खबर
1.768K
Shares

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज पनि बस्दै छ।

आज १० बजेपछि बैठक बस्ने प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले जानकारी दिए ।

सोमबार बसेको बैठकले फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।