logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बजेटबारे संसदमा आजदेखि छलफल शुरू


अंकुरण खबर
1.131K
Shares

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्न लागेको छ।

आज बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबारे छलफल हुने छ ।

बजेटको छलफल तीन दिनसम्म चल्नेछ ।