logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएर उडान अवरुद्ध


अंकुरण खबर
1.027K
Shares

पोखरा विमानस्थलमा हवाइजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको छ ।

उडान शुरू गर्न अझै आधा घन्टा लाग्नेछ ।