logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने


अंकुरण खबर
1.768K
Shares

विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद ‘माटो र म’ कार्यक्रम हुने  भएकाे छ ।

विश्व वातावरण दिवस  ५ जुन २०२२ (२२ जेठ) को दिन काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने साे कार्यक्रममा अतिथि वक्ताकाे रुपमा राजेस हमाल, भवानी राणा, डा. गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्ताेतामा अनिल शाह रहनेछन् ।

वक्ताहरुले विशेष गरेर माटाेकाे महत्व, अहिलेकाे माटाेकाे अवस्था, माटाे जाेगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् ।