logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

काठमाडौंको फोहोर बोकेका गाडी फेरि रोकिए


अंकुरण खबर
2.015K
Shares

काठमाडौंको फोहोर बोकेका गाडीलाई नुवाकोट सिसडोलका स्थानीयले पुनः अवरोध गरेका छन् ।

यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग गर्दै काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् ।

पुरानै सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयको माग रहेको छ ।