logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तनहुँको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट पाँच घण्टा आवागमनमा रोक 


अंकुरण खबर
2.223K
Shares

तनँहुको याम्पा फाँट–घाँसीकुवा सडकखण्डमा आइतबारबाट बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

मुग्लिङ पोखरा सडक योजना पुर्वी खण्ड अन्र्तगत उक्त सडकखण्डमा आइतबारबाट ५ घण्टा सवारी आवागमन बन्द गरि सडक खन्ने कार्य गर्न लागिएको हो ।

अर्को सुचना जारी नहुन्जेल सम्म उक्त समयावधि भन्दा अगाडी वा पछाडी मात्रै सडक प्रयोग गर्न सवारी चालकमा अनुरोध गरिएको छ ।