logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तरकारीको आजको भाउ थाहा पाउनुहोस्


अंकुरण खबर
637
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको थोक भाउ सार्वजनिक गरेको छ ।

आज हरियो अंगुर २२५ रुपैयाँ, अदुवा ६५ रुपैयाँ, अनार ३७५ रुपैयाँ, दसहरी आँप ११० रुपैयाँ र गोलभँेडा सानो(टनेल) प्रतिकेजी ५५ रुपैयाँ कायम छ ।

त्यस्तै, रातो आलु ४१ रुपैयाँ, मुडेको आलु ३८.५० रुपैयाँ, सेतो आलु ३२.५० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र कागतीको भाउ प्रतिकेजी १७५ रुपैयाँ  रुपैयाँ छ ।  कागतीको मूल्य एकैदिन ३५ रुपैयाले बढेकोे हो ।

खुद्रा बजारमा भने तरकारी र फलफूलको भाउ यो भन्दा महँगो हुन्छ ।