logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मल नपाएपछि किसानको सांसदलाई फोन


अंकुरण खबर
442
Shares

सांसद टेकबहादुर बस्नेतले आफूलाई मलको विषयलाई लिएर मध्यराति किसानको फोन आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य समयमा सांसद टेकबहादुर बस्नेतले बुधबार राति आफूलाई किसानले फोन गरेर मल उपलब्ध गराउन आग्रह गरेको जानकारी दिए ।

‘राति ९ः२६ बजे किसानको फोन आएको भन्दै उनले किसानले कुनै पनि बहाना नगरी मल उपलब्ध गराउन भनेको बताए ।