logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्द्रावती नदीले अस्थायी सडक बगायो, सडक पूर्णरुपम अवरुद्ध


अंकुरण खबर
1.248K
Shares

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्ची स्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक इन्द्रावति नदिले आज बिहान सवा ५ बजे बगाएको छ ।

सडक बगाउदा मेलम्ची नगरपालिका ९, १० र पाँचपोखरी थाङपाल गाँउपालिका जाने सडक पुर्णरुपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।