logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा सुख्खा पहिरो झर्यो, सवारी आवागमन प्रभावित


अंकुरण खबर
1.82K
Shares

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नारायणगढ सडकखण्डको तोपेखोलामा आज बिहान पौने ९ बजे झरेको सुख्खा पहिरोका कारण सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको छ ।

पहिरो पन्छाई सवारी आवागमन सुचारु गर्ने तर्फ पहल भइरहेको छ ।

उक्त सडकखण्डमा अत्याधिक जाम हुनगएको कारण चालकलाई बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।