logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदाता नामावली दर्ता प्रक्रिया सुरू (फाेटाेफिचर)


अंकुरण खबर
598
Shares

निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरू गरेको छ। आयोगका अनुसार स्थानीय तह निर्वाचनअघि स्थगन गरिएको मतदाता नामावली दर्ता बुधबारदेखि पुन: सुरु गरिएको हो।

काठमाडाैं जिल्ला निर्वाचन कार्यलय र जिल्ला प्रशासन कार्यलयमा मतदाता नामावली दर्ताका लागि भिड लागेकाे छ ।

सरकारले आउँदाे मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यकाे निर्वाचन गर्ने तयारी गरिरहेकाे छ । चुनावकाे मिति घाेषणा गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया राेक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar