logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मधेसका सांसदले बाँड्न पाउने भए २ अर्ब ३५ करोड


अंकुरण खबर
1.144K
Shares

मधेस प्रदेश सरकारले अन्य प्रदेशको छिमेकी प्रदेशको भन्दा १ अर्ब बढी रकम सांसदका लागि विनियोजन गरेको छ ।

मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले २०७९-८० को बजेट विनियोजन विधेयक पेश गर्दै सांसद विकास खर्चका लागि झन्डै साढे २ अर्ब रकम छुट्याएका हुन् ।

‘प्रदेश सभा निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगमी आर्थिक वर्षमा २ अर्ब ३५ करोड विनियोजन गरेको छु’ मन्त्री साहले प्रस्तुत गरेको बजेटमा उल्लेख छ । प्रदेश १ ले भने सांसद कोषका लागि ९० करोड विनियोजन गरेको छ ।