logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

परराष्ट्रमन्त्री र प्रधानसेनापतिसँग छलफल गर्दै संसदीय समिति


अंकुरण खबर
1.001K
Shares

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आज परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ ।

पछिल्लो पटक पेचिलो बनेको अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बारे खड्का र शर्मासँग छलफल गर्न आज बिहान ९ बजे बैठक बस्दैछ ।

समितिले परराष्ट्र सचिव भरतराज पौडेल र रक्षा सचिव किरणराज शर्मालाई पनि बोलाएको छ ।