logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


अंकुरण खबर
2.431K
Shares

नेपाल राष्ट्र बैंकले सोमबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५ रुपैयाँ २२ पैसा रहेको छ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३५ पैसा र बिक्री दर १५३ रुपैयाँ ०९ पैसा रहेको छ।

युरो एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४८ पैसा रहेको छ।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ३३ पैसा र बिक्री दर ३४ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ अन्य देशको विनिमयदर…