logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढ्यो


अंकुरण खबर
1.3K
Shares

नेपाली बजारमा सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

बिहीबार सुनको भाउ तोलामा ९७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको भाउ भने आज तोलामा ५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।