logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

२४ घण्टाभित्र मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्रीलाई एकीकृत समाजवादीको अल्टिमेटम


अंकुरण खबर
910
Shares

नेकपा एकीकृत समाजवादीले २४ घण्टाभित्र मन्त्रिपरिषद् पुनःगठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई अल्टिमेटम दिएको छ ।

शनिबार बसेको केन्द्रीय समितिको बैठकले यस्तो अल्टिमेटम दिएको हो । बैठकले पार्टीको निर्णय अनुसार हालका मन्त्रीलाई फिर्ता गरेर नयाँमन्त्रीलाई शपथ ग्रहण गराउन अल्टिमेटम दिइएको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि मन्त्रीलाई फिर्ता बोलाउँदै मन्त्रीका लागि नयाँ नाम सिफारिस गरेको थियो । तर, मन्त्रीहरू फिर्ता हुन मानेका छैनन् । आजको बैठमा पनि असन्तुष्ट मन्त्रत्रीहरु सहभागि भएका छैन् ।