logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आजको विदेशी मुद्रको दर


अंकुरण खबर
624
Shares

आज असार १३ गते सोमबार ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रको दर तोकेको छ । जस अनुसार आज एक अमेरिकी डलरको खरिद दर १२५.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १२५.६६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १३२.०१ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.६५ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १५४.११ रुपैयाँ रहेको छ । उता अस्ट्रेलियन डलर एकको खरिद दर ८६.९० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.३२ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.४१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५५ रुपैयाँ रहेको छ । त्यस्तै साउदी रियाल एकको खरिद दर ३३.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ३३.४९ रुपैयाँ रहेको छ ।