logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अवैध उत्तखनन गर्ने ३ साधन प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
923
Shares

अवैधरुपमा नदिजन्य वस्तु उत्तखनन गरिरहेका ३ वटा साधनलाइ आज प्रहरिले नियन्त्रणमा लिइएको छ ।

जिल्लाको गौशाला नगरपालिका अन्तर्गत वाके खोलामा गिट्टी, वालुवा उत्त्खनन गरिरहेका २ टिपर र १ जेसिविलाइ प्रहरिले नियन्त्रणमा लिएको हो ।

प्रहरी चौकी कान्तिवजारवाट खटिएको प्रहरिले तिनै साधनहरुलाइ नियन्त्रणमा लिएर गौशाला नगरपालिकालाइ बुझाएको छ ।