logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा हैजाको संक्रमण बढ्दो,थप दुई जनामा हैजा पुष्टि


अंकुरण खबर
1.976K
Shares

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ। चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो ।

कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले जानकारी दिए ।

दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् । निर्देशक डा. अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।