logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, एमालेको बिरोध कायमै


अंकुरण खबर
676
Shares

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ ।

बुधबार बिहान बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

आजको बैठकमा एमालेले अर्थमन्त्रीलाई संसदमा बोल्न नदिने अडान लिएका छन् भने, आफूमाथि उठेको प्रश्नबारे अर्थमन्त्री जनार्दन शर्माले संसदमा जवाफ दिन बताएका छन् ।

बजेट निर्माणका बेला बेलामा अर्थमन्त्री जनार्दन शर्माले अनियमितता गरेको र सीसीटिभि फुटेज गायब बनाएको भन्दै चौतर्फि बिरोध गरेका छन् ।