logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रि-ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार


अंकुरण खबर
1.04K
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ८० अंकले बढेको छ । यससँगै सूचक १९१६.४१ विन्दुमा आएको छ । २ लाख ३८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५ कम्पनीको ५२४ कित्ता सेयर कारोबार भएको छ । कुल ६ वटा कारोबार भएको हो । ३ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।