logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर


अंकुरण खबर
2.015K
Shares

नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकहरुको मुद्रा बिनिमय दर तोकेको छ । राष्ट्र बैंकका विवरण अनुसार आज अमेरिकी डलर मूल्यमा वृद्धि भएको छ । आज १ अमेरिकी डलरको विक्रीदर १२७।६१ पैसा रहेको छ ।हिजो सोमबार  डलरमूल्य १२८‍.२१ पैसा नेपाली थियो ।

पछिल्लो समय उच्चदरमा अमेरिकी डलर मूल्य बढेको छ । डलरको मूल्यबृद्धिले नेपाली रुपैयाँ सञ्चितिमा असर पारेको छ । यस्तैगरी अष्ट्रेलियन डलर १ को विक्रीदर ८८.४२ पैसा, क्यानेडियन डलर ९९ रुपैयाँ , सिंगापुरे डलर ९१.०६ पैसा रहेको छ ।

साउदी रियाल १ को खरिददर ३४.१४ पैसा, कतारी रियाल ३५.०४पैसा रहेको छ ।