logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा बैठक बस्दै


अंकुरण खबर
429
Shares

प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

संसद् सचिवालयका अनुसर आज ११ बस्न लागेको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।