logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानका मेयर काठमाडौंमा


अंकुरण खबर
754
Shares

धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’