logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेयर बजारमा सामान्य ओरालाे


अंकुरण खबर
715
Shares

सेयर बजारमा सामान्य ओरालाे लागेकाे छ । अघिल्लो कारोबार दिन अर्थात्  मंगलबार २४‍.८३ अंकले घटेको थियो । तर, बुधबार ०.३६ अंकको सामान्य ‌ओरालाे लाग्दै २०४०.७० विन्दुमा पुगेको छ ।

बुधबार बजारमा कुल १८५ कम्पनीको सेयर कारोबार भएकोमा १०२ कम्पनीको सेयरको मूल्य घटेको छ । यसैगरी ६९ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको सेयर भने स्थिर अवस्थामा रहेको छ ।