logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पश्चिम नेपालमा ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प


अंकुरण खबर
1.027K
Shares

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बाँकेमा केन्द्रविन्दु भएर राति १ः २८ बजे ४ दशमलब ८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का पश्चिमका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।