logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

करेन्ट लागेर किशाेरीको मृत्यु


अंकुरण खबर
1.638K
Shares

सप्तरीमा करेन्ट लागेर एक किशाेरीको मृत्यु भएको छ। मृत्यु हुनेमा खडक नगरपालिका-११ लालपुरका लखन रामकी १६ वर्षीया छाेरी कमला कुमारी राम रहेकी छिन् ।

नुहाउनका लागि मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  स्थानीयले बताएका छन् ।