logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भालुको आक्रमणबाट सोलुमा एक जना घाइते


अंकुरण खबर
1.508K
Shares

भालुको आक्रमणबाट आइतबार दिउँसो सोलुमा एक जना घाइते भएका छन् ।

बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन् । मुजेलको अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेको छ ।

उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।