logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गणेशभक्त श्रेष्ठ ललितपुर ३ (क) बाट सिफारिस


अंकुरण खबर
1.04K
Shares

ललितपुर ललितपुरका युवा नेता गणेशभक्त श्रेष्ठ मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्य निर्वाचनका लागि(समानुपातिक तर्फ) ललितपुर निर्वाचन क्षेत्र नं (क) बाट सिफारिस भएका छन् ।

पार्टीभित्र उनी स्पष्ट वक्ताका रुपमा चिनिन्छन् ।