logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इलाममा मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
806
Shares

इलामको रोङ गाउँपालिका-४ भालुझोडामा सवारी दुर्घटनामा हुँदा एक जनाको ज्यान गएको छ ।

मंगलबार ५ बजे झापाको चारआलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा दुर्घटना हुँदा मोटरसाइक चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन। मे४प ८३५५ नम्बरको मोटरसाइकलले मे१ख ६५४ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।