आगामी प्रदेश तथा प्रतिनिधिसभाकाे निर्वाचनका लागि १ लाख १५ हजारको संख्यामा म्यादी प्रहरीमा भर्ना खुलेकाे छ।
भर्नाकाे लागि यहीँ भदौ ३० देखि असोज ६ गतेसम्म आवश्यक याेग्यता पुगेका इच्छुक उम्मेदवारले आवेदन दिन सकिनेछन्।
दरखास्त बुझाउनका लागि सबै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले जनाएकाे छ।