logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

सन्दीप लामिछाने नेपाल फर्किए


अंकुरण खबर
4.121K
Shares

  नेपाली क्रिकेटर सन्दीप लामिछाने आफ्नो मुद्दाको छानबिनका लागि नेपाल प्रहरीलाई सहयोग गर्न नेपाल फर्किएका छन् । 

बीचमा ३/४ ट्रान्जिट भएकाले उनलाई आउन समय लग्ने लामिछानेको भनाइ छ । । 

इन्टरपोलको आवश्यकता नरहेको सन्दीप लामिछानेको भनाइ छ ।