logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने


अंकुरण खबर
1.482K
Shares

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आज साँझबाट सत्याग्रह सुरु गर्ने भएका छन् ।

चिकित्सा शिक्षा सुधारका ७ बुँदे माग राखी साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।

सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन् ।