logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो दिनमै म्यादीमा २३ हजार आवेदन


अंकुरण खबर
2.093K
Shares

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षार्थ माग गरिएको म्यादी प्रहरीमा एकै दिन दिन २२ हजार ८ सय ८० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिने अन्तिम मिति असोज ६ सम्म तोकिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेकाले दरखास्त दिन पाउनेछन् । छनोट हुनेलाई असोज ३० देखि कात्तिक ८ सम्म तालिम गराएर कात्तिक ९ बाट परिचालन गरिनेछ ।

म्यादीले ४० दिनको तलब/भत्ता, खाजा खर्चलगायत एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ पाउनेछन् ।