logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इन्टरपोलको ९०औं महासभामा प्रहरी महानिरीक्षक धिरजप्रताप जादै


अंकुरण खबर
936
Shares

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले आगामी १ देखि ४ कात्तिकसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९०औं महासभामा सहभागीता जनाउने भएका छन् । ३१ भदौमा बसेको मन्त्रीपरिषद्ले उनलाई  सहभागी हुन स्वीकृति दिएको हो ।